प्रतिमादान

Romanized: pratimaadaana, pratimaadaan, pratimaadana, pratimadaana

कर्मकाण्डअनुसार देवताको मूर्ति भनी कोरिएको सुनको चारपाटे टुक्राको दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कर्मकाण्डअनुसार देवताको मूर्ति भनी कोरिएको सुनको चारपाटे टुक्राको दान।

सम्बन्धित शब्दहरू