प्रतिवचन
Romanized: prativachana, prativachan, pratiwachana, pratiwachan
कसैले बोलेको वचनको उत्तरमा आएको वचन; जवाफका रूपमा निस्केको वचन; जवाफ; उत्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैले बोलेको वचनको उत्तरमा आएको वचन; जवाफका रूपमा निस्केको वचन; जवाफ; उत्तर।
२.
प्रतिध्वनि।
३.
दच्किएर निकालिएको आवाज।