प्रतिहिंसा

Romanized: pratihimsaa, pratihinsaa, pratihinsa, pratihims

हिंसाका बदलामा गरिने हिंसा; मनमा हिंसाको भाव राखेर लिइने बदला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हिंसाका बदलामा गरिने हिंसा; मनमा हिंसाको भाव राखेर लिइने बदला।
२.
बदला; साटोफेराइ।

सम्बन्धित शब्दहरू