प्रतीचीन

Romanized: pratichina, pratichin, prateechina, praticheena

पश्चिमको; पश्चिमी; पाश्चात्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पश्चिमको; पश्चिमी; पाश्चात्य।
२.
मुख फर्काइएको; पराङ्मुख।

सम्बन्धित शब्दहरू