प्रतीति

Romanized: prateeti, pratiiti, pratiti

प्रतीत हुनाको भाव वा स्थिति; पत्यार; विश्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रतीत हुनाको भाव वा स्थिति; पत्यार; विश्वास।
२.
जान्ने वा थाहा पाउने क्रिया; ज्ञान।
३.
भान।

सम्बन्धित शब्दहरू