प्रत्यक्ष मताधिकार
Romanized: pratyaksha mataadhikaara, pratyaksha mataadhikaar, pratyaksha mataadhikara, pratyaksha matadhikaara
मतदाताले प्रतिनिधि चयन गर्दा प्रत्यक्ष मत दिन पाउने अधिकार; चुनावमा एक व्यक्ति एक मतको अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मतदाताले प्रतिनिधि चयन गर्दा प्रत्यक्ष मत दिन पाउने अधिकार; चुनावमा एक व्यक्ति एक मतको अधिकार।