वयस्क मताधिकार

Romanized: vayaska mataadhikaara, vayaska mataadhikaar, vayaska mataadhikara, vayaska matadhikaara

उमेर पुगेका सबै नागरिकले विनाभेदभाव मत दिन र प्रतिनिधि छान्न पाउने अधिकार; बालिग मताधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उमेर पुगेका सबै नागरिकले विनाभेदभाव मत दिन र प्रतिनिधि छान्न पाउने अधिकार; बालिग मताधिकार।

सम्बन्धित शब्दहरू