परोक्ष मतदान

Romanized: paroksha matadaana, paroksha matadaan, paroksha matadana, paroksa matadaana

चोरी मतदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चोरी मतदान।
२.
मतदाता उपस्थित नरहँदा उसका नामबाट गरिएको मतदान; अप्रत्यक्ष मतदान; अनुपस्थित मतदान।

सम्बन्धित शब्दहरू