मतदान

Romanized: matadaana, matadaan, matadan, matadana

निर्वाचनमा कुनै उम्मेदवारलाई मत दिने काम; भोट खसाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
निर्वाचनमा कुनै उम्मेदवारलाई मत दिने काम; भोट खसाल्ने काम।

सम्बन्धित शब्दहरू