मतदानकेन्द्र
Romanized: matadaanakendra, matadaanakendr, matadanakendr, matadanakendra
चुनावमा मतदाताले मत दिनका लागि तोकिएको ठाउँ; केन्द्र; भोट खसाल्ने ठाउँ (बुथ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चुनावमा मतदाताले मत दिनका लागि तोकिएको ठाउँ; केन्द्र; भोट खसाल्ने ठाउँ (बुथ)।