परोक्ष निर्वाचन
Romanized: paroksha nirvaachana, paroksha nirvaachan, paroksha nirvachana, paroksha nirwaachana
जनताबाट सोझै मतदान नभएर अप्रत्यक्ष तरिकाद्द्वारा गराइने चुनाउ; जनताले मतदान गरेर पठाएका सदस्यहरूबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जनताबाट सोझै मतदान नभएर अप्रत्यक्ष तरिकाद्द्वारा गराइने चुनाउ; जनताले मतदान गरेर पठाएका सदस्यहरूबाट कार्यकारिणीका सदस्यहरू छान्ने चुनाउ-प्रणाली।