प्रत्यवाय
Romanized: pratyavaaya, pratyavaay, pratyawaaya, pratyavay
सन्ध्या, उपासना आदि शास्त्रोक्त नित्यकर्म नगर्नाले लाग्ने दोष वा पाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सन्ध्या, उपासना आदि शास्त्रोक्त नित्यकर्म नगर्नाले लाग्ने दोष वा पाप।