प्रत्याभूति
Romanized: pratyaabhuti, pratyaabhooti, pratyabhooti, pratyabhuuti
केही नहुने, नबिग्रिने भनी ढुक्क पारेको स्थिति; ग्यारेन्टी; आश्वस्त वा ढुक्क हुँदाको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
केही नहुने, नबिग्रिने भनी ढुक्क पारेको स्थिति; ग्यारेन्टी; आश्वस्त वा ढुक्क हुँदाको अवस्था।