प्रत्युत्पन्नमति
Romanized: pratyutpannamati
मौकामा तत्काल युक्तिसङ्गत उत्तर दिन सक्ने बुद्धि भएको; ठिक समयमा ठिक उपाय सोच्न सक्ने खुबी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मौकामा तत्काल युक्तिसङ्गत उत्तर दिन सक्ने बुद्धि भएको; ठिक समयमा ठिक उपाय सोच्न सक्ने खुबी भएको।
२.
(नाम)
मौकामा सही उत्तर दिने वा सही निर्णय गर्न सक्ने मति।