प्रत्युपहार
Romanized: pratyupahaara, pratyupahaar, pratyupahar, pratyupahara
उपहार दिनेलाई दिइने उपहार; उपहारको सट्टा दिइने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्रति+उपहार]
1
उपहार दिनेलाई दिइने उपहार; उपहारको सट्टा दिइने वस्तु।