प्रथम वाचन
Romanized: prathama vaachana, prathama vaachan, prathama vachana, prathama waachana
कसैलाई सुनाउन एकपल्ट पढिएको पाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैलाई सुनाउन एकपल्ट पढिएको पाठ।
२.
पहिलो पढाइ वा पाठ सरसर्ती वा खरखर्ती पढिएको विषय वा कुरो।