प्रबन्धकाव्य

Romanized: prabandhakaavya, prabandhakaavy, prabandhakaawya, prabandhakavy

सत्य वा काल्पनिक कथाका आधारमा कुनै कविद्वारा रचना गरिएको, काव्योचित गुणले युक्त, सर्गबद्ध, पद्यात्मक काव्य;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सत्य वा काल्पनिक कथाका आधारमा कुनै कविद्वारा रचना गरिएको, काव्योचित गुणले युक्त, सर्गबद्ध, पद्यात्मक काव्य; महाकाव्य ।
२.
कथा वा उपन्यास।

सम्बन्धित शब्दहरू