प्रबन्धकीय
Romanized: prabandhakiy, prabandhakeeya, prabandhakeey, prabandhakiiy
प्रबन्धकसम्बन्धी; प्रबन्धकको; व्यवस्थापकीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्रबन्धक+ईय]
1
प्रबन्धकसम्बन्धी; प्रबन्धकको; व्यवस्थापकीय।