प्रबन्धसार
Romanized: prabandhasaara, prabandhasaar, prabandhasar, prabandhashaara
कुनै प्रबन्धको प्रमुख कुरा नछुट्ने गरी तयार गरिएको सारांश; प्रबन्धको निचोड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै प्रबन्धको प्रमुख कुरा नछुट्ने गरी तयार गरिएको सारांश; प्रबन्धको निचोड।