प्रबोधीकरण

Romanized: prabodhikaran, prabodheekarana, prabodheekaran, prabodhiikaran

कुनै विषयबारे बोध गराउने तथा प्रसार गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विषयबारे बोध गराउने तथा प्रसार गर्ने काम।
२.
प्रबुद्ध हुने वा तुल्याइने काम वा प्रक्रिया; प्रबोधन।

सम्बन्धित शब्दहरू