प्रभावान्वित

Romanized: prabhaavaanvita, prabhaavaanvit, prabhaavanvita, prabhavaanvita

कसैका प्राकृतिक एवं क्रियात्मक गुणअवगुणहरूको प्रभाव वा छाप परेको; त्यस प्रकारका प्रभाव वा छापले युक्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कसैका प्राकृतिक एवं क्रियात्मक गुणअवगुणहरूको प्रभाव वा छाप परेको; त्यस प्रकारका प्रभाव वा छापले युक्त भएको।

सम्बन्धित शब्दहरू