प्रमथित
Romanized: pramathit, pramathita
खुँदिएको; बेसरी हुँडलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुँदिएको; बेसरी हुँडलिएको।
२.
राम्ररी मन्थन गरिएको; मथिएको; माडिएको।