मथित

Romanized: mathit, mathita

मथिएको; मन्थन गरिएको; हुँडलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मथिएको; मन्थन गरिएको; हुँडलिएको।
२.
दुःख दिइएको; सताइएको।

सम्बन्धित शब्दहरू