प्रमान

Romanized: pramaana, pramaan, praman, pramana

मल्लकालीन नेपालको प्रशासन-प्रमुख वा प्रमुख प्रशासनिक अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्रमाण]

1
मल्लकालीन नेपालको प्रशासन-प्रमुख वा प्रमुख प्रशासनिक अधिकारी।

सम्बन्धित शब्दहरू