प्रमोद कर
Romanized: pramoda kar, pramoda kara, pramodakara, pramodakar
नाटक, चलचित्र आदिको प्रदर्शन तथा अन्य मनोरञ्जन आदिमा लाग्ने कर; मनोरञ्जनकर; विलासकर; विनोदकर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नाटक, चलचित्र आदिको प्रदर्शन तथा अन्य मनोरञ्जन आदिमा लाग्ने कर; मनोरञ्जनकर; विलासकर; विनोदकर ।