प्रलीनता

Romanized: pralinataa, pralinat, praleenataa, praleenata

निष्चेष्टता; बेहोसी; मूर्च्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निष्चेष्टता; बेहोसी; मूर्च्छा।
२.
प्रलीन हुनुको स्थिति; प्रलय; विलय।

सम्बन्धित शब्दहरू