लीनता

Romanized: linataa, linat, leenataa, leenata

लीन हुनाको भाव वा अवस्था; तल्लीनता; संलग्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लीन हुनाको भाव वा अवस्था; तल्लीनता; संलग्नता।

सम्बन्धित शब्दहरू