लीन
Romanized: lin, leena, leen, liin
नछुट्टिने गरी जोडिएको; टाँसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नछुट्टिने गरी जोडिएको; टाँसिएको।
२.
छिपाइएको; प्रच्छन्न; लुकाइएको।
३.
काममा एकाग्र भई लागेको; तन्मय भएको।
४.
पग्लिएको; विगलित।
५.
कुनै अर्को वस्तुमा अभेद गरी मिलेको; विलीन।