प्रवसन
Romanized: pravasan, prawasana, prawasan, pravashana
प्रवास वा विदेश जाने क्रिया; परदेशयात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रवास वा विदेश जाने क्रिया; परदेशयात्रा।
२.
मृत्यु; मरण।