प्रशमन

Romanized: prashamana, prashaman, prasaman, prasamana

मानसिक आनन्द; शान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मानसिक आनन्द; शान्ति।
२.
सांसारिक उपभोगबाट पाइने मुक्ति; मोक्ष।
३.
अन्तःकरण र इन्द्रियहरूको संयम।
४.
क्षमा; सहनशीलता।
५.
तिरस्कार; निन्दा।
६.
नाश।
७.
अवसान; अन्त।

सम्बन्धित शब्दहरू