शमन

Romanized: shamana, shaman, saman, samana

कुनै बाधा, विकार, उपध्रो आदिलाई शान्त पार्ने काम; शान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै बाधा, विकार, उपध्रो आदिलाई शान्त पार्ने काम; शान्ति।
२.
यमराज।
३.
कुनै कुराको अन्त्य; समाप्ति।

सम्बन्धित शब्दहरू