शम
Romanized: shama, sham, sam, sama
मानसिक स्थिरता वा आनन्द; शान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानसिक स्थिरता वा आनन्द; शान्ति।
२.
मन शान्त पार्ने काम; इन्द्रिय तथा अन्तःकरणको संयम।
३.
शान्तरसको स्थायी भाव।
४.
माफ दिने काम; क्षमा।