शमी
Romanized: shami, shamee, samee, samii
टुप्पो तिखो नभएका चिल्ला हरिया पात हुने, विवाह आदि कार्यमा तथा यज्ञका निम्ति हाँगाबिँगा अरणी बनाएर आगो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
टुप्पो तिखो नभएका चिल्ला हरिया पात हुने, विवाह आदि कार्यमा तथा यज्ञका निम्ति हाँगाबिँगा अरणी बनाएर आगो निकाल्न प्रयोग गरिने एक जातको रुख वा त्यसैको काठ।