Romanized: sha, sh, sa

देवनागरी वर्णमालाको तिसौं व्यञ्जनवर्ण; नेपालीमा 'स' बाट व्यतिरेक नभएको; संस्कृत व्याकरणअनुसार तालव्य तर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
देवनागरी वर्णमालाको तिसौं व्यञ्जनवर्ण; नेपालीमा 'स' बाट व्यतिरेक नभएको; संस्कृत व्याकरणअनुसार तालव्य तर स्तरीय नेपाली उच्चारणअनुसार तालु-दन्तमूलीय, अघोष, अल्पप्राण, ऊष्म वर्ण; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; तालव्य श; मोटो श।

सम्बन्धित शब्दहरू