शश

Romanized: shasha, shash, sasha, shasa

खरायो; चौघडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खरायो; चौघडा।
२.
कामशास्त्रअनुसार चार किसिमका पुरुषमध्ये मधुरभाषी, सत्यवक्ता, सुशील र गुणग्राही व्यक्ति।

सम्बन्धित शब्दहरू