शशशृङ्ग
Romanized: shashashringga, shashashringg, sashashringga, shasashringga
वास्तविक संसारमा नहुने, खरायोको सिङ जस्तै असम्भव वा काल्पनिक कुरो; भरपत्यार गर्न नसकिने कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वास्तविक संसारमा नहुने, खरायोको सिङ जस्तै असम्भव वा काल्पनिक कुरो; भरपत्यार गर्न नसकिने कुरा।