प्रशासन भङ्ग

Romanized: prashaasana bhangga, prashaasana bhangg, prashasana bhangga, prasaasana bhangga

आन्तरिक उपद्रव, आर्थिक सङ्कट आदिका कारणले गर्दा शासन व्यवस्था भङ्ग हुने स्थिति; प्रशासनिक गडबडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आन्तरिक उपद्रव, आर्थिक सङ्कट आदिका कारणले गर्दा शासन व्यवस्था भङ्ग हुने स्थिति; प्रशासनिक गडबडी।

सम्बन्धित शब्दहरू