प्रशिक्षु
Romanized: prashikshu, prashiksu, prasikshu, prasiksu
प्रशिक्षण चाहने व्यक्ति; प्रशिक्षार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्र+शिक्षा+उ]
1
प्रशिक्षण चाहने व्यक्ति; प्रशिक्षार्थी।