शिक्षु
Romanized: shikshu, shiksu, sikshu, siksu
कुनै विषयको शिक्षा र तालिम लिन इच्छुक; ज्ञान र सिप लिन इच्छा गर्ने; शिशिक्षु; प्रशिक्षार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [शिक्ष+उ]
1
कुनै विषयको शिक्षा र तालिम लिन इच्छुक; ज्ञान र सिप लिन इच्छा गर्ने; शिशिक्षु; प्रशिक्षार्थी।