प्रश्नकर्ता
Romanized: prashnakartaa, prashnakarta, prasnakartaa, prashnakart
प्रश्न गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रश्न गर्ने व्यक्ति।
२.
सबाल वा समस्या उठाउने मानिस।
३.
प्रश्न गर्ने (व्यक्ति); प्राश्निक।