प्रश्नावली

Romanized: prashnaavali, prashnavali, prashnaawali, prasnaavali

प्रश्नहरूको क्रमबद्ध तालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रश्नहरूको क्रमबद्ध तालिका।
२.
परीक्षामा परीक्षार्थीहरूलाई उत्तर लेख्नका निम्ति सोधिने प्रश्नपत्र।
३.
कुनै पनि विषयको वास्तविक जानकारी प्राप्त गर्न वा तथ्य सङ्कलन गर्नका निम्ति त्यससँग सम्बन्धित व्यक्तिहरूलाई सोध्न तयार गरिएका प्रश्नहरूको सूची।

सम्बन्धित शब्दहरू