रत्नावली
Romanized: ratnaavali, ratnaawali, ratnawali, ratnaavalee
बहुमूल्य रत्नहरू जडिएको माला; रत्नको हार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बहुमूल्य रत्नहरू जडिएको माला; रत्नको हार।
२.
अलङ्कारशास्त्रअनुसार कुनै प्रसङ्गमा प्रकृतिको क्रमिक विषयको उल्लेख हुँदा पर्ने अलङ्कार; अर्थालङ्कारको एक भेद।