प्रश्निल
Romanized: prashnila, prashnil, prasnil, prasnila
प्रश्न वा उत्सुकताले भरिएको; जिज्ञासु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्रश्न+इल]
1
प्रश्न वा उत्सुकताले भरिएको; जिज्ञासु।