प्रश्नालु
Romanized: prashnaalu, prashnalu, prasnaalu, prasnalu
प्रश्नकर्ता; सोधनी गर्ने; प्रश्न गर्न चाहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रश्नकर्ता; सोधनी गर्ने; प्रश्न गर्न चाहने।