नालु

Romanized: naalu, nalu

एक किसिमको सन; सनपाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नल+उ]

१.
एक किसिमको सन; सनपाट।
२.
अमिलो स्वादको फूल फुल्ने उक्त सनपाटको वृक्ष; चन्ना; चन्नी।

सम्बन्धित शब्दहरू