नालुकुरो

Romanized: naalukuro, nalukuro

धेरै आकारको पात हुने, गुलाफी फूल फुल्ने, आयुर्वेदमा जरालाई बाथरोगको शमन गर्ने भनिएको, घन्टीफूलका समूहको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धेरै आकारको पात हुने, गुलाफी फूल फुल्ने, आयुर्वेदमा जरालाई बाथरोगको शमन गर्ने भनिएको, घन्टीफूलका समूहको साधारण बोट; चन्नी।

सम्बन्धित शब्दहरू