नालुफूल
Romanized: naaluphula, naaluphul, naalufula, naluphul
नालुको जस्तो बोट र फर्सीका जस्ता फुस्रा पात र फिका गुलाफी रङका थुँगा हुने जङ्गली फूल; त्यसको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नालुको जस्तो बोट र फर्सीका जस्ता फुस्रा पात र फिका गुलाफी रङका थुँगा हुने जङ्गली फूल; त्यसको बोट।