प्रसहिष्णु

Romanized: prasahishnu, prashahishnu, prashahisnu, prasahisnu

आर्थिक, मानसिक, सामाजिक, शारीरिक, पारिवारिक वा व्यावहारिक आदि समस्त दुःखकष्ट सहेर हुर्काउने अभिभावक; संरक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [संस्कृत]

1
आर्थिक, मानसिक, सामाजिक, शारीरिक, पारिवारिक वा व्यावहारिक आदि समस्त दुःखकष्ट सहेर हुर्काउने अभिभावक; संरक्षक।

सम्बन्धित शब्दहरू