सहिष्णु
Romanized: sahishnu, shahishnu, shahisnu, sahisnu
कष्ट वा पीडा सहन सक्ने; सहनशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कष्ट वा पीडा सहन सक्ने; सहनशील।