प्रस्तुतालङ्कार

Romanized: prastutaalangkaara, prastutaalangkaar, prastutaalangkara, prastutalangkaara

एउटा प्रस्तुत विषयमा गरिएको कुरो अर्को प्रस्तुत वस्तु वा विषयमा मिल्न जाँदा हुने एक अर्थालङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटा प्रस्तुत विषयमा गरिएको कुरो अर्को प्रस्तुत वस्तु वा विषयमा मिल्न जाँदा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू